‘प्रयास’ बालमैत्री स्थानीय शासनको || CFLG Interaction TV Program Prayaas Ep-05 Gorkha Nagarpalika
‘प्रयास’ बालमैत्री स्थानीय शासनको || CFLG Interaction TV Program Prayaas Ep-05 Gorkha Nagarpalika
कार्यक्रम प्रयास एउटा साझा अभियान हो बालमैत्री स्थानिय सासन स्थापनाको । यस कार्यक्रममा हामी बालबलिकाको बास्तविक अवस्था उनीहरुका आधारभुत अधिकारहरु कति पुरा भएका छन् र यस सम्बन्धमा कस्ले कहाँवाट के के गर्नु जरुरी छ यस विषयमा खोज अनुसन्धान गरि एउटा खबरदारी गर्ने प्रयास गर्छौं ।
गोरखा नगरपालिकामा स्थानियवासी र जनप्रतिनिधीहरु विचको छलफल प्रसारण गर्दैछौं ।